< Events – NEWA INTERNATIONAL FORUM JAPAN
NEPAL SAMBAT 1140 Mha-puja

NEPAL SAMBAT 1140 Mha-puja

नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बार्षिकरुपमा गर्दै आएको म्ह: पुजा यो वर्ष पनि आयोजना गरिने भएको छ lनेवार समुदायको महान चाड म्ह: पुजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगायत सबै परिवार आफन्तजनको पुजा गर्ने गरिन्छ l त्यसैदिन नयाँ वर्ष पनि सुरु हुने भएकोले सुख , सु-स्वास्थ र शान्तिको कामना गरी नेपाल सम्बत ११४० पनि मनाउने छौ l मिति : २ […]