NEPAL SAMBAT 1140 Mha-puja

नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बार्षिकरुपमा गर्दै आएको म्ह: पुजा यो वर्ष पनि आयोजना गरिने भएको छ lनेवार समुदायको महान चाड म्ह: पुजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगायत सबै परिवार आफन्तजनको पुजा गर्ने गरिन्छ l
त्यसैदिन नयाँ वर्ष पनि सुरु हुने भएकोले सुख , सु-स्वास्थ र शान्तिको कामना गरी नेपाल सम्बत ११४० पनि मनाउने छौ l

Nepal-sambat1140 साभार : Maicha wa Baucha instagram
Nepal-sambat1139 साभार : Maicha wa Baucha instagram

मिति : २ नोवेम्बेर २०१८ ,शनिवार , समय : दिउसो २:०० बजे देखि बेलुकी ८:०० बजे सम्म
स्थान : टोक्यो-टो कोतोकु कितासुना ५-२० – ९, बिल्डिंग न ९ , पहिलो तल्ला

सम्पर्क : ०९० -३९६० – ७०५९ , ०७० – १२११ -१५०२ / ०८० -६५५५ -६६६७
शुल्क : पुरुष : ¥४,००० / महिला : ¥३,५०० / बालबालिका : ¥ १,०००
●नोट : ६ वर्ष भन्दा मुनिका बाल बालिकाहरुलाई शुल्क लाग्ने छैन |

* मण्डपको सिट सिमित भएको कारणले गर्दा ,मण्डपको अग्रिम बूकिंग ओक्तोबर ३० सम्ममा गर्नु होला | मण्डपको लागि माथिको फोन नम्बरमा सम्पर्क फेस्बूकको लिंक क्लिक गरि Message गर्नु होला |

https://www.facebook.com/newajp/

* アクセス:江東区北砂五丁目-20-9号棟-1階ホール。都営新宿線・西大島駅からバス23番(北砂五丁目団地下車)、都営新宿線大島駅から歩いて12分。

Leave a Reply

Your email address will not be published. Required fields are marked *