नेवा: अन्तराष्ट्रिय फोरम जापान यागु ९ दों या अधिबेसन थोहे वइगु फेबुररी २३ तारिख आइतबार या दिन ज्याझो हने त्यनगु दु | सकल दुज्व पिन्त व दिन बोति कया , ज्याझो सफल याना दित इनाप याना च्वोना |
मिति : फेबुररी २३ तारिख आइतबार थाय: नेपाल मुरा हल, सोल्मारी ,सिनओकुबो ,टोक्यो समय : न्हीनेसिया २ बजे निसें ल्हापं: छमेसिया ,३००० ऐन स्वापू : ०८०-६५५५-६६६७, ०७०-१२११-१५०२, ०९०-३९६०-६०५९, ०८०-७९६५-३३११
The Newar or Newah (/nɪˈwɑːr/;[2]Newar: नेवा:) are the historical inhabitants of the Kathmandu Valley and its surrounding areas in Nepal, and the creators of its historic heritage and civilization.[3] Newars form a linguistic and cultural community of primarily Indo-Aryan and Tibeto-Burman ethnicities following Hinduism and Buddhism with Nepal Bhasa as their common language.[4]Reference : https://en.wikipedia.org/wiki/Newar_people.
नेवा:अन्तर्राष्ट्रिय फोरम जापानले बार्षिकरुपमा गर्दै आएको म्ह: पुजा यो वर्ष पनि आयोजना गरिने भएको छ lनेवार समुदायको महान चाड म्ह: पुजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने हेतुले आफु लगायत सबै परिवार आफन्तजनको पुजा गर्ने गरिन्छ l
त्यसैदिन नयाँ वर्ष पनि सुरु हुने भएकोले सुख , सु-स्वास्थ र शान्तिको कामना गरी नेपाल सम्बत ११४० पनि मनाउने छौ l
मिति : २ नोवेम्बेर २०१८ ,शनिवार , समय : दिउसो २:०० बजे देखि बेलुकी ८:०० बजे सम्म
स्थान : टोक्यो-टो कोतोकु कितासुना ५-२० – ९, बिल्डिंग न ९ , पहिलो तल्ला
सम्पर्क : ०९० -३९६० – ७०५९ , ०७० – १२११ -१५०२ / ०८० -६५५५ -६६६७
शुल्क : पुरुष : ¥४,००० / महिला : ¥३,५०० / बालबालिका : ¥ १,०००
●नोट : ६ वर्ष भन्दा मुनिका बाल बालिकाहरुलाई शुल्क लाग्ने छैन |
* मण्डपको सिट सिमित भएको कारणले गर्दा ,मण्डपको अग्रिम बूकिंग ओक्तोबर ३० सम्ममा गर्नु होला | मण्डपको लागि माथिको फोन नम्बरमा सम्पर्क फेस्बूकको लिंक क्लिक गरि Message गर्नु होला |